बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

ताप्लेजुङ । एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै … Continue reading बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ